Privacy Policy Page

गोपनीयता नीति

Cycle Nepal Pvt. Ltd. मा हामी तपाईंको गोपनीयतालाई उच्च प्राथमिकता दिन्छौं।
हामी तपाईंको व्यक्तिगत विवरणहरू केवल अर्डर प्रक्रिया, ग्राहक सहायता, र हाम्रो सेवा सुधारका लागि मात्र प्रयोग गर्दछौं।

  • तपाईंको व्यक्तिगत विवरणहरू तेस्रो पक्षसँग कुनै हालतमा साझा वा बिक्री गरिँदैन।
  • तपाईंको सम्पर्क र भुक्तानी विवरणहरू सुरक्षित र गोप्य राखिन्छ।
  • हाम्रो वेबसाइट प्रयोग गर्दा तपाईंले यी गोपनीयता नीतिहरू स्वीकार गर्नुभएको मानिन्छ।

? गोपनीयता सम्बन्धी कुनै जिज्ञासा भएमा: [email protected]


Privacy Policy

At Cycle Nepal Pvt. Ltd., we value your privacy. We collect and use your personal information only to process orders, provide customer support, and improve our services.

  • We do not share or sell your personal data to third parties.
  • Your contact and payment details are kept secure and confidential.
  • By using our website, you agree to our privacy practices.

? For any privacy-related concerns: [email protected]

 


All categories
Flash Sale
Discount Offer